एजेन्सी / पूर्वी युक्रेनको महत्त्वपूर्ण बन्दरगाह शहर मारिउपोलमा युक्रेनी सेनाको ३६ औं मरिन ब्रिगेडका १ हजार २६ सैनिकले आत्मसपर्मण गरेका छन् । ती सैनिक मध्ये १६२ जना अधिकृत छन् भने ४७ जना महिला सैनिक रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.