एजेन्सी  / भारतको बिहारमा अत्याधिक गर्मी हुँदै गएको छ । तापक्रममा अत्याधिक वृद्धि हुँदा त्यहाँको दैनिक जनजीवनसमेत कष्टकर हुँदै गएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

बिहारको केही जिल्लामा विद्यालय सञ्चालन गर्ने समय समेत बदलिएको छ । अब हरेक बिहानमात्रै विद्यालय सञ्चालन हुने बताइएको छ ।