एजेन्सी / कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।
एजेन्सी / कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ भने स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।
त्यस्तै संक्रमण फैलन थालेसँगै आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.