काठमाडौँ / रूस र युक्रेनबीच सोमबार  देखी टर्कीमा वार्ता सुरु भएको छ । दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा वार्ताको सुरु भएको हो । दुबै पक्षका बिच इस्तानबुलमा वार्ता टोली र सदस्यहरूले भेटेर कुरा गर्ने बताइएको छ ।

वार्ताका विषयमा टर्की सरकारको सबै तयारी भई आजबाट सुरु भएको र बुधबारसम्म वार्ता  चलिरहने हुने युक्रेनी वार्ताकारले बताएका छन् ।

OM Sai Pathibhara Hospital

टर्की नेटोको सदस्य राष्ट्र भए पनि रूस युक्रेन युद्धमा मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ ।