एजेन्सी / पूर्वी युक्रेनमा रहेको लुहान्स्क जनगणतन्त्रले रुसमा गाभिनका लागि जनमतसंग्रह गर्न सक्ने त्यहाँका स्थानीय नेता लियोनिड पासेच्निकले बताएका छन् ।
लुहान्स्क र डोनेत्स्कलाई स्वतन्त्र राष्ट्र घोषणा गरेलगत्तै रुसले युक्रेनमा सैन्य कारवाही थालेको थियो ।






































