काठमाडौं / कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरभित्रको जंगलमा झुण्डिएको अवस्थामा एक युवकको फेला परेको छ । बुधबार बिहान त्रिवि क्रिक्रेट मैदाननजिकै जंगलमा युवकको शव फेला परेको प्रहरीले जनाएको हो । 

घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।