दमौली  / तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ। के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको हो ।

ब्यास नगरपालिका ४ स्थित  भुपाल हार्डवेयर पसलमा आज बिहान १०स्२५ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन  सकेको छैन । आगलागी निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । 

OM Sai Pathibhara Hospital

स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन्।