एजेन्सी / बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा महिला र बालबालिका सहित ६० जनाको मृत्यु भएको छ ।
विस्फोटमा घाइते भएका दर्जनौँलाई नजिकको अस्पतालमा लगिएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.