काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

सोही अवधिमा २७ हजार ३ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६ जनाको मृत्यु भएकोछ । हाल भारतमा २ लाख १२ हजार संक्रिय संक्रमितको संख्या रहेकोछ ।

OM Sai Pathibhara Hospital

भारतमा पछिल्लो समय दैनिक संक्रमण दर र मृत्यु हुने दर घट्ने क्रम जारी रहेकोछ ।