काठमाडौं//नेपाल प्रहरीका तीन जिल्ला प्रहरी प्रमुखको काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।

OM Sai Pathibhara Hospital

चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी गराएका छन्। 

हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा दिनेश आचार्य र बर्दियामा ईश्वर कार्की कार्यरत रहेका थिए।