काठमाडौँ / क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण भएको छ ।
उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले ट्वीट गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका थिए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.