काठमाडौं / नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सन बुधबार बढेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

OM Sai Pathibhara Hospital

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।