काठमाडौं  / मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

हिजो सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

OM Sai Pathibhara Hospital

महासङ्घको तथ्यांक अनुसार हिजो सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।