बिर्तामोड / आज देशका पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया बदली रहने छ ।

। त्यस्तै तराईका भूभागमा पनि सामान्यतया आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको समयमा देशका तराई भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने छ ।

OM Sai Pathibhara Hospital

तर अपरान्ह पछि भने क्रमिक रुपमा मौसम सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।