काठमाडौं / नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।