एजेन्सी / बुल्गेरियामा गुडी रहेको बसमा आगलागी हुँदा ४६ जना यात्रुको मृत्यु भएको छ ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको बताइएको छ ।