झापा / नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११९.३२ र खरिद दर ११८.७२ रुपैयाँ तोकेको छ ।

यस्तै, यूरोको बिक्री दर १३८.१९ र खरिद दर १३७.५० तथा पाउण्डको बिक्रीदर १६१.५१ र खरिद दर १६०.७० रुपैयाँ तोकेको छ ।

OM Sai Pathibhara Hospital

८८.५५ रुपैयाँ बिक्रीदर कायम भएको सिंगापुर डलरको खरिद दर ८८.१० रुपैयाँ छ । यस्तै, १० जापानी येनको खरिददर १०.५४ रुपैयाँ हुँदा बिक्री दर १०.४९ रुपैयाँ छ ।

चिनियाँ युवानको बिक्रीदर १८.६७ र खरिददर १८.५८ रुपैयाँ तथा साउदी रियालको बिक्री दर ३१.८१ रुपैयाँ र खरिद दर ३१.६५ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

कतारी रियालको बिक्री दर ३२.७७ रुपैयाँ र खरिद दर ३२.६१ रुपैयाँ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.४९ र खरिद दर ३२.३२ रुपैयाँ छ । यस्तै, आज मलेसियन रिंगटको बिक्री दर २८.७३ र खरिद दर २८.५८ रुपैयाँ छ ।