बिर्तामोड / सरकारले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिका पदका लागि दरखास्त आव्हान गरेको छ । 

तत्कालीन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद विवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बोको थियो ।

OM Sai Pathibhara Hospital

रिक्त सीईओ पदपूर्तिका प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको हो ।  

योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र आवेदन दिन आव्हान गरिएको छ ।