काठमाडौं / आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ २४ पैसा रहेको छ ।


नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।
1