तेह्रथुम  / तेह्रथुमको म्यान्छयायेम गाउँपालिका –२ पौठाक का ३० बर्षीय नेत्र बहादुर लिम्बुको अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । 

आज बिहानको राती पौने ३ बजे घर नजिकै रहेको उतिसको रुखमा अरिङाल झार्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।