काठमाडौं  / नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १२० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १३ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९७ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

binimaya