काठमाडौं  / नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय ६० रुपैयाँमा खरिद विक्रि भैरहेको महासंघले जनाएको छ ।