काठमाडौँ / बागमती प्रदेश सरकारले सार्वजनिक गाडी भाडा बढाएको छ । प्रदेश सरकारले कात्तिक १ गते देखि लागू हुने गरि २३ प्रतिशतले गाडी भाडा बढाएको हो ।
काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन ।

संघीय सरकारले भाडा समायोजन गरिसकेको र व्यवसायीले पनि दबाब दिन थालेपछि प्रदेश सरकारले सार्वजनीक भाडा बढाएको भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव अशोक कुमार शाहले जानकारी दिए ।
यस्तो छ गाडी भाडा वृद्धि दर: