एजेन्सी / सोमबार संसारभर विभिन्न मुलुकमा करिव ६ घन्टा सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप डाउन भयो । 

नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट डाउन हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

OM Sai Pathibhara Hospital

६ घन्टा अवरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ । एजेन्सीको सहयोगमा ।