बिर्तामोड /  नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा भएको झडपमा परी ८ जनाको मृत्यु भएको छ । उक्त झडपमा चार किसान सहित र अन्य चारजनाको मृत्यु भएको हो । 

उत्तर प्रदेशस्थित तिकुनिया क्षेत्र अहिले पनि तनावग्रस्त छ । भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसान आन्दोलनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ ।