एजेन्सी /  पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अविमेल गुजमान ‘गुन्जालो’को उपचारको क्रममा मृत्यु भएको छ ।

पेरु सरकारका न्याय मन्त्री अनबल टोरेसका अनुसार गोञ्जालोको सैनिक अस्पतालमा उपचारको क्रममा आज विहान बजे मृत्यु भएको हो  ।