बिर्तामोड / नेपाली बजारमा दुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ । सोमबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा हिजो कै दर अर्थात ९० हजार ९९० रुपैयाँ कायम छ । चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १२३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।