काठमाडौं / सर्वोच्च अदालतले संबैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई नगर्न अन्तरिम आदेश दिएको छ ।
अदालतले उक्त रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न भनदै अन्तरिम आदेश दिएको हो । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।