मोरङ// मोरङमा डेढ घण्टाको अन्तरमा श्रीमान् श्रीमतीको मृत्यु भएको छ।

भोजपुर स्थायी ठेगाना भई हाल सुन्दरहरैँचा -१२ खोर्साने बस्ने  ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको डेढ घण्टामै ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भएको हो।

OM Sai Pathibhara Hospital

ओझा दम्पतीका चार छोरा र चार छोरी गरेर आठ जना सन्तान रहेका छन् ।

सोमवार डेढ घण्टाको अन्तरालमा अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमतीको स्थानीय लोहन्द्रा घाटमा दाहसंस्कार  गरिएको पारिवारिक श्रोतले जनाएको छ ।