कांग्रेस सभापति समेत रहेको शेर बहादुर देउवा नेतृत्वको आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । अध्यादेश जारीका लागि सरकारले राष्ट्रपतिकोमा पठाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.