जनकपुर / जनता समाजवादी पार्टीको महन्त ठाकुर –राजेन्द्र महतो समुहका नेता एवं जनकपुरधामका मेयर लालकिशोर साह कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा लागेका छन् ।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका उनी काठमाडौंमा जारी उपेन्द्र यादव समुहको केन्द्रीय समितिको बैठकमा सहभागि भएका हुन् ।

OM Sai Pathibhara Hospital

राजपाबाट मेयरमा निर्वाचित भएका उनले महतोलाई जिताउन भूमिका खेलेका थिए ।