काठमाडौँ / लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवौँ अधिवेशन आव्हान गरेका छन् । प्रदेश प्रमुख शेरचनले आज (शनिबार) भदौ १ गते एक बजेका बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।  

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले  जारी दिए ।

OM Sai Pathibhara Hospital

साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले नयाँ अधिवेशनमा विश्वासको मत लिने तयारी गरेका छन् ।