काठमाडौँ / नेपालमा जन्मिएकी
चर्चित भारतिय अभिनेत्री मनिषा
कोइराला र वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतका व्यक्तिहरूले
नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।
आगामी भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर धर्मनिरपेक्षता र
संघीयताको खारेजीलाई मूल मुद्दा बनाएर नयाँ राजनीतिक दल खोल्न लागेका हुन् ।