बुटवल / लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष
अधिवेशन आह्वान गरेका छन् ।
संविधानको धारा १८३ को उपधारा
(३) बमोजिम शेरचनले साउन २७
गते विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी
गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष अधिवेशन बुधबार १ बजे देखि हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।