काँकरभिट्टा//नौं वर्षकी एक बालिकालाइ  बलात्कार गरेको अभियोगमा १९ वर्षिया  युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ३ धर्मचोकका दिपेन कार्की रहेका छन्।

OM Sai Pathibhara Hospital

कार्कीले साउन ३ गते दिउँसो बालिकालाई बलात्कार गरेको भएपनि बालिकाले आइतबार मात्रै खेल्ने क्रममा साथीहरुलाई बताएकी थिइन्।

 लगतै अभिभावकले प्रहरी कार्यलयामा गएर उजुरी गरेका थिए । 

उजुरी पर्नासाथ कार्कीलाई पक्राउ गरिएको  इलाका प्रहरी काकार्यालय काँकरभिट्टाका डिएसपी सुनिलसिंह दाहालले जानकारी गराएका छन् ।