काठमाडौँ / प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरलाई भेटेका छन्।

शनिबार विप्लव र पार्टीका नेता खड्कबहादुर विश्वकर्म ‘प्रकाण्ड’ अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास पुगेका हुन् । भेटमा पछिल्लो राजनीति घटनाबारे कुरा भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

विप्लवले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् ।