सुर्खेत / नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक मुख्यमन्त्री तथा दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा शुरु भएको छ ।

आइतवार बसेको दलको बैठकले आर्थिक बर्ष २०७७/०७८ को समिक्षा र आगामी कार्य योजनाको विषयमा बृहत छलफल गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक ठम्वर विष्टले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

दलले सरकारलाई दिने सुझाव र सरकारले यो भन्दा पछि आफ्नो कामलाई जनप्रिय कामको रुपमा कसरी स्थापित गराउने भन्ने विषयमा पनि छलफल हुने विष्टले बताएका छन् ।