हल्दिवारी / युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठ उध्योग बाणिज्य संघ गठन भएको छ। आज बसेको उध्योगी तथा व्यवसायीहरुको भेलाले सदस्य तदर्थ समिति गठन गरेको हो ।  

समितिमा देहायका उध्योगी व्यवसायीहरु चयन भएका छन् । अध्यक्ष-सुमन मैनाली , सदस्यहरु - कृष्ण प्रसाद प्रसाईं ,महेसलाल मेचे ,सत्येन्द्र कुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बारकोटी ,खड्ग लावती र नेत्र बिक्रम बिमली  रहेको तदर्थ समिति गठन भएको हो । हल्दिवारी गाउँपालिका भित्र २० भन्दा बढी ठुला उध्योग संचालित छ्न भने  करिव ७ सयको हाराहारीमा यहाँ व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेको पाइन्छ ।

OM Sai Pathibhara Hospital