बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि हट्न लागेका ओलीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । 

OM Sai Pathibhara Hospital

मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सर्वोच्च अदालतले सोमबार संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।