रौतहट / कांग्रेसका स्थानीय नेता नागेश्वर कुश्वाहा बलात्कारको आरोपमा पक्राउ परेका छन्।

स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहा देवाही गोनाही नगरपालिकाबाट पक्राउ परेका हुन्

OM Sai Pathibhara Hospital

कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गर्दै अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन्  

पीडित महिलालाई जबरजस्ती करणी गरेको मौखिक उजुरीका आधारमा कुश्वाहा माथी थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिएका छन्