बिर्तामोड / नेपाली बजारमा साताको दोस्रो दिन आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार  शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।