काठमाण्डौ / काठमाण्डौ उपत्यकामा बिहान भूकम्पको महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ .२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

OM Sai Pathibhara Hospital

विनाशकारी ‘गोरखा भूकम्प’ कै परकम्प भएको केन्द्रले जनाएको छ ।