तेह्रथुम / तेह्रथुमको लालिगुराँस नगरपालिका –१ भुल्केबाट तीन थान भरुवा सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा सोही सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय राम बहादुर गुरुङ रहेका छन् । 

OM Sai Pathibhara Hospital

उनिहरुलाई प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले हिजो दिउसो १ बजे बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।