उदयपुर / उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लि –२ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ वर्षीय उमेश परियार रहेका छन् । 

परियारको हिजो दिउसो १ बजे बिजुलीको पोलमा चड्दा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।