खोटाङ / खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका –१० पामेका ४९ वर्षीय तुल बहादुर मगर रहेका छन् । 

मगरको आज बिहान ६ बजे भलायोको घाँस झर्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो ।