काठमाडौं / मंगलबारको तुलनामा बुधबार सुन प्रति तोलामा ३ सय र चाँदी पाँच रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७ सय कायम गरेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले कमी आएर तोलाको १२ सय ९५ कायम भएको महासंघले जनाएको छ ।