मोरङ / मोरङमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी –७ का ३२ वर्षीय राज कुमार मगर रहेका छन् । 

उनलाई मङ्लबार बेलुका साढे ६ बजे विराटनगर १६ दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५  एम्पुल, डाइजाल्याप ७५ एम्पुलफेनारगन ७८ एम्पुल फेला परेको थियो ।