पाँचथर / पाँचथरमा पहिरो सँगै झरेको ढुंगाले लागी १ को मृत्यु र १ जना घाइते भएका छन् । मृत्यु हुनेमा याङ्वरक गाउँपालिका –२ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । 

आज बिहान  ७ बजे कुलो बनाउने क्रममा पहिरो संगै आएको ढुंगाले लागी धौरालीको घट्ना स्थलमा नै मृत्यु भएको हो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् । 

OM Sai Pathibhara Hospital

घाईतेलाई उपचारको लागी स्थानिय स्वास्थ्य चौकीमा पठाईएको छ ।