नेपाल /  विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा भारतीय मुलुकका सत्य नाडेल निर्विरोध निर्वाचित भएका छन्। नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत सिइओ थिए।

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत थिए।

OM Sai Pathibhara Hospital

अध्यक्ष पदमा निर्वाचित नाडेलाले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेबारी समेत निर्वाह गर्ने कम्पनीले जनाएको छ। माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएको हो।