सोलु / सोलुखुम्बु थुलुङ दुधकोशी गाउपालिका –४ क्यामे का ७८ बर्षीय अगम शेर राईको लडेर मृत्यु भएको छ । 

आज बिहान के कुन समयमा घरबाट हिडेका राईको घर नजिकै पैनीको डिलमा चिप्लिएर लडी मृत अबस्थामा बिहान ९ बजे फेला परेका हुन । 

OM Sai Pathibhara Hospital

घटनास्थलमा प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरी टोली रहेको छ भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गएको छ ।